१६ भदौ २०८३, मंगलबार | September 2, 2026

कोशीका मुख्यमन्त्री उद्धव थापाले लिए पद तथा गोपनीयताको शपथ



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेशप्रमुख परशुराम खापुङ्गले थापालाई आज शपथ दिलाएका हुन् । थापा सभामुख बाबुराम गौतमसहित कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा हिजो मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

थापाले पहिलो चरणमा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनार मन्त्री बनाएका छन्।

सभामुख तटस्थ हुनपर्ने भएपनि उनको समेत समर्थन लिएर बुहमत पुर्याएको भन्दै एमाले र राप्रपाले भने विरोध गरेका छन् ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  १० : ०५ बजे

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि