काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीले आफुले बोलेको विषयबारे संसदमा सम्बोधन गर्ने र एमालेले संसद अवरोध नगर्ने सहमतिपछि बैठक सुरु भएको हो ।
दिउँसो ३ बजे बस्ने भनिएको बैठक अपरान्ह ४ बजेपछि मात्र सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो स्पष्टीकरण दिँदैछन् ।



















प्रतिक्रिया