१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

एक घण्टा ढिलो गरी प्रतिनिधिसभा बैठक सुरु



काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीले आफुले बोलेको विषयबारे संसदमा सम्बोधन गर्ने र एमालेले संसद अवरोध नगर्ने सहमतिपछि बैठक सुरु भएको हो ।

दिउँसो ३ बजे बस्ने भनिएको बैठक अपरान्ह ४ बजेपछि मात्र सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो स्पष्टीकरण दिँदैछन् ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ४ : २१ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा