१८ माघ २०८२, आइतबार | February 1, 2026

आइएमई पेबाट यती एयरलाइन्सको टिकट खरिद गर्दा छुट पाइने



काठमाडौ । आइएमई पे मार्फत यती एयरलाइन्सको वेबसाईट तथा एपबाट टिकट खरिद गर्दा छु पाइने भएको छ । आइएमई पे मार्फत यती एयरलाइन्सको वेबसाईट तथा एपबाट टिकट खरिद गर्दा रु ५०० सम्म छुट पाइने भएको हो ।

सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाईट अथवा एप मार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोडMONSOONYT51 प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्नुपर्नेछ ।

मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको सो छुट यहि असार ३१, २०८० सम्म रहने छ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  १२ : ४२ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३