१३ श्रावण २०८३, बुधबार | July 29, 2026

अन्तिम श्रद्धान्जलिका लागि सीता दाहालको पार्थिक शरीर पेरिसडाँडामा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जीवनसंगीनी एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलिका लागि पेरिसडाँडामा राखिएको छ ।

आज बिहान ८ बजेर ३३ मिनेट जाँदा दाहालको निधन भएको थियो । दाहाललाई श्रद्धान्जलि दिन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु नर्भिक अस्पताल नै पुगका थिए । अहिले पेरिसडाँडामा माओवादीका नेता कार्यकर्ताहरु श्रद्धान्जलिका लागि उपस्थित भएका छन् ।

पेरिसडाँडामा श्रद्धान्जलि दिएपछि आजै दिउँसो पशुपति आर्यघाटमा दाहालको अन्तेष्टि गरिनेछ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ११ : ३५ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा