५ पुस २०८२, शनिबार | December 20, 2025

शोकमा डुबेको पेरिसडाँडा (तस्वीरहरु)



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जीवनसंगीनी एवं नेकपा माओवादी केन्द्रका सल्लाहकार सीता दाहालको निधनमा माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा शोकमा डुबेको छ ।

दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलिका लागि पेरिसडाँडा राखिएको छ । पत्नीलाई भाविह्वल अवस्थामा पति प्रचण्डले श्रद्धान्जलि अर्पण गरेका छन् । छोरीहरु रेनु दाहाल र गंगा दाहालले पनि अश्रुमिश्रित भावमा आमालाई श्रद्धान्जलि दिएका छन् ।

माओवादी लगायत अन्य पार्टीका नेताहरु, माओवादी कार्यकताहरुले पनि दाहाललाई श्रद्धान्जलि दिएकाछन् ।

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  १ : १६ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन