५ चैत्र २०८२, बिहिबार | March 19, 2026

सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने



काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रधानमन्त्री पत्नी दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने निर्णय गरेको हो ।

दाहालको अन्तेष्टिको समयमा नेपाली सेनाको टुकडीले सलामी दिने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बनाइन ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  १ : ३४ बजे

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण

मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरण : सर्वोच्चमा सुनुवाइ जारी, आजै फैसला आउन सक्ने

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण तथा