३० चैत्र २०८२, सोमबार | April 13, 2026

बर्दियामा १४ वर्षिया किशोरीलाई ६६ वर्षिय बृद्द पुरुषबाट बलात्कार, उदयपुरमा ५५ वर्षिया महिला बलात्कृत



काठमाडौं । बर्दियामा १४ वर्षिया किशोरीलाई ६६ वर्षिय बृद्दले बलात्कार गरेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६६ वर्षिय बृद्द प्रहरीले पक्राउ गरेसँगै बलात्कारको घटना सार्वजनिक भएको हो ।

पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका(४ भिमापुर घर भई गेरुवा गाउँपालिका(५ लक्ष्मीपुरस्थित छोरीको घरमा बस्दै आएका ६६ वर्षीय रामफल थारू रहेका छन् । थारूले ती बालिकालाई गत सोमबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बर्दिया प्रहरीले जनाएको छ ।

उता उदयपुरमा ५५ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई उदयपुरको चौदण्डीगढी नगरपालिका(६ सिरुवानी बस्ने ५२ वर्षीय दिपराज बास्तोलाले बलात्कार गरेको प्रहरीले जनाएको छ । बास्तोलाल्ँई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । बास्तोलाले ती महिलालाई असार १३ गते सोही नगरपालिका(६ सिरुवानीस्थित जंगलमा च्याउ टिप्न गएको अवस्थामा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पीडितको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको उदयपुर प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  २ : ११ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका