१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

सञ्चारसचिव राउतसहितका चार प्रतिवादीको मुद्दा न्यायाधीशद्वय ढुंगाना र सुवेदीको इजलासमा



काठमाडौं । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउतसहितकाले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामाथि आज सुनुवाइ हुन लागेको छ ।

राउतसहित भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिर कुमार शाह र मालपोतका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको सुनुवाइ न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा हुने भएको हो ।

यसअघि आइतबार पनि पेशी तोकिएको थियो तर अदालतको हेर्न नभ्याइनेमा परेको थियो । तर, इजलासले प्रतिवादीहरुलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

सोही इजलासमा प्रहरी प्रधान कार्यालयले दायर गरेको भ्याकेटमाथि पनि सुनुवाइ हुने भएको छ । प्रहरीले प्रतिवादीले अग्रिम जमानत लिएको विरुद्ध भ्याकेट दर्ता गराएको हो ।

 

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ११ : ०४ बजे

बुटवलका दुई रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट

बालेन्द्रलाई आरेनको चुनौती – देश चलाउन नसक्ने भए हात ठड्याउ, रास्वपाकै अर्कोले चलाउँछन्

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुनसरी घटनापछि

शिव शिखरका बचतकर्तालाई रकम फिर्ता : थप ५६ जनाले पाए रकम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

सम्पत्ति शुद्धीकरण नियम उल्लङ्घनमा तीन ब्रोकरलाई १.१० करोड जरिवाना, सानिमा क्यापिटललाई चेतावनी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न