२४ माघ २०८२, शनिबार | February 7, 2026

गोदावरीबाट लागूऔषधसहित दुई जना पक्राउ



धनगढी ।  कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–८ स्याउले बजारमा रहेको चम्फा ट्याक्टरका पाटपुर्जाको पसलका सञ्चालक धनगढी उपमहानगरपालिका–५ हसनपुरका ३२ वर्षीय सरद चौधरी र सोहि ठाँउको जेयसके फेन्सी स्टोर पसलका सञ्चालक ३२ वर्षीय  मधुसुदन पन्तलाई लागुऔषधसहित पक्राउ गरेके हो।

चौधरीको साथबाट ६ ग्राम ७९० मिलीग्राम र पन्तको साथबाट २४० मिलिग्राम लागु औषध फेला पारेको प्रहरीले जनाएको छ। दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय मालाखेतीले जनाएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ९ : ०७ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण कार्यक्रम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार

युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नारायणगढ । भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र

चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै