१६ माघ २०८२, शुक्रबार | January 30, 2026

कोशी प्रदेशका सभामुख गौतमले राजीनामा दिँदै



काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिने भएका छन्।

सभामुख गौतमले राजीनामा दिएसँगै सत्तारुढ गठबन्धनले प्रदेशमा नयाा सरकार गठनका लागि पुनः दाबी पेश गर्ने भएको छ ।
यसअघि आफुले राजीनामा नदिने बताउँदै आएका सभामुख गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुझाव पछि राजीनामा दिन तयार भएका हुन् ।

सभामुखको संख्या विना गठबन्धनले नयाँ सरकार गठन गर्न नसक्ने भएपछि सभामुखलाई राजीनामा गराउन लागिएको हो । गौतमले प्रदेशसभा सचिवालयमा राजीनामा बुझाउने तयारी गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले आज साँझ ५ बजेसम्म दलहरूलाई मुख्यमन्त्री दाबी गर्न समय दिएका छन् ।
प्रदेशमा सभामुख बाहेक सत्ता गठबन्धन र विपक्षीहरुबीच बराबर ४६ संख्या रहेको छ । सभामुखले राजीनामा दिएमा भने सत्ता गठबन्धनसँग ४७ संख्या हुनेछ ।

 

 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ११ : ४५ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र