२० मंसिर २०८२, शनिबार | December 6, 2025

कोशीको मुख्यमन्त्रीमा उद्धव थापाले पेश गरे दाबी



काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले पुनः दाबी पेश गरेका छन् ।

थापाले सत्ता गठबन्धनका ४७ सांसदको समर्थनसहित प्रदेशप्रमुख परशुराम खापुङ समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख खापुङले दिएको समयसीमभित्रै थापाको दाबी पेश भएको हो ।

सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएसँगै गठबन्धनलाई सरकार बनाउन पुग्ने ४७ मतसंख्या पुगेको हो ।
यसअघि पनि थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, सभामुखको हस्ताक्षरलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले गत साता नयाँ सरकार गठन गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ५ : ०४ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति