१७ भदौ २०८३, बुधबार | September 2, 2026

कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त



काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा नियुक्त भएका छन्।
प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

थापाले सत्ता गठबन्धनका ४७ सांसदको समर्थनसहित प्रदेशप्रमुख परशुराम खापुङ समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेपछि उनी नियुुक्त भएका हुन् । प्रदेश प्रमुख खापुङले दिएको समयसीमभित्रै थापाको दाबी पेश भएका थियो ।

सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएसँगै गठबन्धनलाई सरकार बनाउन पुग्ने ४७ मतसंख्या पुगेको हो ।
यसअघि पनि थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, सभामुखको हस्ताक्षरलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले गत साता नयाँ सरकार गठन गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ५ : ५८ बजे

बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता

बझाङ । रोल परी सोह्र घर छ्या, त्यई परी घर

घट्न सकेन किशोरी आमा बन्नेक्रम

चितवन । स्वास्थ्य, शिक्षा र सचेतनाका दृष्टिले सुगम जिल्लाका रूपमा

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी । म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक

प्रतिनिधिसभामा भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुँदै

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे

तास्मिनियाविरुद्ध नेपाल ‘ए’लाई ब्याटिङको निम्तो

काठमाडौं । अष्ट्रेलियामा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले तास्मिनियासँगको एकदिवसीय