९ श्रावण २०८३, शनिबार | July 25, 2026

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बोलाइएको छ ।

आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा पार्टीको नीति विभागले मस्यौदा गरेको राजनीतिक दस्तावेज र समसामयिक विषयमा छलफल हुने बताइएको छ । दस्तावेजलाई अन्तिम रूप दिन रास्वपाले १७ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

रास्वपाको केन्द्रीय समितिमा ३९ सदस्य छन्।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ९ : १५ बजे

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को