२३ भदौ २०८३, मंगलबार | September 9, 2026

पाल्पाका एक युवाबाट एक नाबालिका बलात्कृत अर्कीमाथि बलात्कार प्रयास



पाल्पा । पाल्पामा एक युवाले एकै दिनमा २ जना नाबालिकामाथि यौन हिंसा गरेका छन् । गते १४ गते बिहान ९ बजे ११ वर्षिया नाबालिकालाई कलात्कार गरेका छने भने सोही दिन १ बजे अर्की १३ वर्षिया नाबालिकामाथि बलातकार प्रयास गरेका छन् ।

बलात्कार गरेको आरोपमा पाल्पा प्रहरीले तानसेन नगरपालिका ८ पाँडेखर्कका २२ वर्षिय बिशाल ठडराईलाई पक्राउ गरेको छ । पक्राउ परेका ठडराईले एकैदिन एक नाबालिकामाथि बलात्कार गरेको र अर्की नाबालिकालाई बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ ।

बुधबार पिडित नावालिकाको आमाहरुले जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित जाहेरी दिए लगत्तै प्रहरी चौकी प्रभास र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी अनुसन्धान अधिकृत सहितको टोलीले आरोपित ठडराईलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी विरेन्द्र थापाले बताए । उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाको हिरासतमा राखि अनुसनधान सुरु गरिएको डीएसपी थापाले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ११ : ४६ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी