१७ असार २०८३, बुधबार | July 1, 2026

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गरेर उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् । नेपाली टिमको अन्तर्राष्ट्रिय र व्यावसायिक दुवै करियरबाट सन्न्यासको लिएको उनले घोषणा गरेका हुन् ।

उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास आफ्नो बिदाइ नभएर नयाँ यात्रा सुरुवात गरेको बताए । घरेलु प्रतियोगिता पनि नखेल्ने घोषणा गरेका मल्लले नेपालका लागि ३७ वटा एकदिवसीय र ४५ वटा टी–२० खेलमा एक हजार आठ सय दुई रन बनाएका छन्। मल्लको सन् २००५ देखि यू–१५ टोलीबाट खेलयात्रा सुरु गरेका थिए।

उनको अन्तिम खेल २०२३ मा जिम्बाबेको हरारे मैदानमा भएको आईसीसी विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरुद्धको खेल रह्यो।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ४ : १५ बजे

वैदेशिक रोजगारीमा लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी

यातायात व्यवसायीले नै गरे भाडा समायोजन गर्न माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले गए रातिदेखि पेट्रोलियम

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र