२० मंसिर २०८२, शनिबार | December 7, 2025

भेलमा पौडी खेल्न गएका खजुराका १५ वर्षिय सुनार डुबेर बेपत्ता



खजुरा । वर्षापछि आएको भेलमा पौडी खेल्न गएका एक जना किशोर जेठान नालामा बेपत्ता भएका छन् । खजुरा गाउँ पालिका वडा नं ७ स्थित जेठान नालामा पौडि खेल्ने क्रममा खजुरा ६ शान्तिनगरका स्थानीय १५ वर्षिय विकास सुनार बेपत्ता भएका हुन् ।

श्री जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यानरत १५ वर्षिय सुनार डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । साथीहरुसंग आज दिउँसो पौडी खेल्न गएका सुनार बेपत्ता भएको खबर पाएसँगै खोजी कार्य तिबै पारिएको संदीप बेलबासेले बताए ।

हाल इलाका प्रहरी कार्यलय धनौलीको टिमले खोजी कार्य जारी राखेको छ । मौसममा अझै सुधार भइनसकेका कारण सतर्क रहन प्रहरीले नागरिकलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ५ : १८ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल