२० मंसिर २०८२, शनिबार | December 6, 2025

रोटरी क्लब अफ रुपन्देहीद्धारा तिलोत्तमामा वृक्षारोपण



बुटवल । रोटरी क्लब अफ रुपन्देहीले तिलोत्तमा-८, करहिया सामुदायिक वनमा वृक्षारोपण सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको क्लबले शनिबार करहिया सामुदायिक वन क्षेत्रमा रहेको रोटरी पार्कमा २ सय बढी अमला जातको विरुवा लगाएको हो ।

स्थापनाकालदेखि नै विभिन्न सामाजि क्रियाकलापमा सक्रिय हुँदै आएको क्लबले वातावरणको संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षारोपणको कार्यक्रम गरिएको अध्यक्ष हरि लम्सालले जानकारी दिए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथी लुम्बिनी प्रदेशका संयोजक तथा डिस्ट्रिक कन्फ्रेन्स सह संयोजक ध्रुब धितालले क्लबलाई सम्पूर्ण सदस्यहरुलाई सामाजिक कार्यमा एक भएर लाग्न आग्रह गरे । भोलिका पुस्ताहरुका लागि वन तथा वातावरण संरक्षण गर्न आवश्यक रहेको बताउँदै उनले वृक्षारोपणसँगै यसको संरक्षण गरी हुर्काउने कुरा महत्वपूर्ण रहेको उल्लेख गरे ।

रोट्रयाक क्लब अफ रुपन्देही, इन्ट्रयाक क्लब अफ न्यू इन्भायरमेन्ट, करिया सामुदायिक वनका अध्यक्ष तथा पदाधिकारीहरुको समेत सहभागिता रहेको कार्यक्रममा सदस्यहरुको सार्थक सहभागिताप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  २ : ४६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल