२० असार २०८३, शनिबार | July 4, 2026

८४ जना सशस्त्रका प्रहरी निरीक्षक डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)



काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ८४ जना प्रहरी निरीक्षकलाई डिएसपीमा बढुवाको लागि नाम सिफारिस गरेको छ। सशस्त्र प्रहरी सेवा, साधारण समूह तर्फ रिक्त रहेका तथा माथिल्लो पदमा बढुवा नियुक्ति पश्चात रिक्त हुन आउने सशस्त्र प्रहरी नायव उपरीक्षक पदका लागि ८४ जना सशस्त्र प्रहरी निरिक्षकहरुलाई सशस्त्र डीएसपीमा बढुवा गरिएको हो

बढुवा समितिको आजको निर्णय अनुसार उनीहरूलाई बढुवा सिफारिस गरिएको हो। सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) वमोजिम बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीको प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिस उपर चित्त नबुझेको अवस्थामा नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

बढुवा कार्यसूची :

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  १० : ३२ बजे

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि

संघर्षपूर्ण जितसहित अर्जेन्टिना अन्तिम १६ मा, अब इजिप्टसँग भिड्ने

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अतिरिक्त समयमा संघर्षपूर्ण प्रदर्शन गर्दै