१८ पुस २०८२, शुक्रबार | January 3, 2026

पर्यटनमन्त्री किरातीलाई पितृ शोक



काठमाडौं । काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ ।

लामो समयदेखि बिरामी रहेका उनका पिता हर्कबहादुर राईको निधन भएको छ । किरातीका बुवा हर्कबहादुर विगत १४ वर्षदेखि प्यारालाइसिसबाट ग्रसित थिए ।

मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत् बुवाको निधन भएको जानकारी दिएका छन् ।

मन्त्री किरातीकी आमाको पहिले नै निधन भइसकेको थियो । बुवाको निधन भएपछि किरातीले सामाजिक सञ्जालमा लेखेका छन्- आजबाट हामी पूर्ण रुपमा टुहुरो भयौं, तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन। सारा नेपाली मेरो आमा बुवा हुन् । बाँकी जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु, तर भन्न बाध्य छु वुवा हार्दिक श्रद्धाञ्जली !

प्रकाशित मिति : ६ भदौ २०८०, बुधबार  ७ : ११ बजे

डा. निकोलस भुसाल र हरिश विष्टले ११ औं दिनमा तोडे अनसन

काठमाडौँ । डा. निकोलस भुसाल र हरिश विष्टले अनसन बसेको

अवतरणका क्रममा बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रनवेमा चिप्लियो

झापा । बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा

पुस ३० गतेबाट नेपालगन्जमा व्यापार महोत्सव

नेपालगन्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना

‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’

चितवन । सरोकारवालाले तीन पर्यटकीय गन्तव्य भरतपुर–लुम्बिनी–पोखरालाई जोडेर पर्यटन विकास

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैन : योगेश भट्टराई

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपमहासचिव योगेश भट्टराईले आगामी