१८ श्रावण २०८३, सोमबार | August 3, 2026

राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघको आन्दोलन १५ गतेसम्मका लागि थपियो



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले जारी राखेको आन्दोनलको कार्यक्रमलाई निरन्तरता दिएको छ । राखेप र सो अन्तर्गत ७ वटा प्रदेशका सबै जिल्लाहरुमा कार्यरत कर्मचारीको बढुवाको माग गर्दै जारी राखेको आन्दोलनलाई निरन्तरता दिँदै कर्मचारी संघले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

गत साउन २६ गतेबाट दैनिक ४ घण्टा कार्यालय परिषर अगाडि सभा र पेन डाउन गर्दै आएकोमा कर्मचारीहरुलाई भाद्र १५ गते सम्म सबै आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिन संघले आग्रह गरेको छ ।

आज संघले जारी गरेको प्रेस विज्ञप्तिमा बढुवाका लागि गरिएको प्रयासमा सकारात्मक प्रकृयाहरु अगाडि बढाउने दिशा तर्फ उन्मुख भएको उल्लेख गर्दै विरोधका कार्यक्रमलाई १५ गते सम्म थप गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ५ : ३१ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले