१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघको आन्दोलन १५ गतेसम्मका लागि थपियो



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले जारी राखेको आन्दोनलको कार्यक्रमलाई निरन्तरता दिएको छ । राखेप र सो अन्तर्गत ७ वटा प्रदेशका सबै जिल्लाहरुमा कार्यरत कर्मचारीको बढुवाको माग गर्दै जारी राखेको आन्दोलनलाई निरन्तरता दिँदै कर्मचारी संघले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

गत साउन २६ गतेबाट दैनिक ४ घण्टा कार्यालय परिषर अगाडि सभा र पेन डाउन गर्दै आएकोमा कर्मचारीहरुलाई भाद्र १५ गते सम्म सबै आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिन संघले आग्रह गरेको छ ।

आज संघले जारी गरेको प्रेस विज्ञप्तिमा बढुवाका लागि गरिएको प्रयासमा सकारात्मक प्रकृयाहरु अगाडि बढाउने दिशा तर्फ उन्मुख भएको उल्लेख गर्दै विरोधका कार्यक्रमलाई १५ गते सम्म थप गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ५ : ३१ बजे

तिलोत्तमाको मंगलापुर-कान्छीबजार सडक खण्डको दोस्रो चरणको निर्माण कार्य शुरु

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मंगलापुर-कान्छीबजार सडक खण्ड अन्तर्गत दोस्रो

राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेश भएन

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । संघीय

कांग्रेसको प्रतिक्रिया – नीति तथा कार्यक्रम परम्परागत, नयाँ कुरा छैन

काठमाडौं। नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कायर्क्रम परम्परागत रहेको

राष्ट्रपति पौडेलबाट आव २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुबै सदनको संयुक्त