२३ माघ २०८२, शुक्रबार | February 6, 2026

औषधिको ओभरडोज लिएपछि गौशाला-२६ अस्पताल भर्ना



काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा हालेकी गौशाला-२६ अस्पताल भर्ना भएकी छिन् ।

प्रहरीका अनुसार औषधिको ओभरडोज लिएपछि उनी अस्पताल भर्ना भएकी हुन् । उनलाई नर्भिक अस्पतालमा राखिएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाइका लागि पेशी भोलि (आइतबार) तोकिएको छ । पेशीको अघिल्लो दिन पीडित गौशाला-२६ ले औषधिको ओभरडोज लिएपछि अस्पताल भर्ना भएकी हुन् ।

उनले चिकित्सकको परामर्शमा मानसिक स्वास्थ्यसँग सम्बन्धित औषधि सेवन गरिरहेकी छिन् ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ८ : २० बजे

सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना

सङ्खुुवासभा चैनपुरको एक घरमा आगलागी, १५ लाखको क्षति

सङ्खुुवासभा । चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा रु १५ लाख

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

बिर्तामोड । भद्रपुर नगरपालिका-१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ ।

म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको

सहिद पुत्री दिवान्सीले दिनदिनै सोधिन्, ‘मम्मी, बाबा खोइ ?’

सिरहा । तीन वर्षीया दिवान्सीले फेरि सोधिन्, ‘मम्मी, बाबा खोइ