१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

इराकमा ट्रकसँग बस ठोक्किदा ९ इरानी तिर्थयात्रीको मृत्यु



इराक । इराकको दक्षिणी सहर नासिरियामा ट्रकसँग बस ठोक्किँदा ९ इरानी तीर्थयात्रीको मृत्यु भएको छ ।

समाचार अनुसार यस भयानक दुर्घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन् । इरानमा बसोबास गर्ने यी सबै तीर्थयात्रीहरू बसमा शिया मुस्लिमहरूको पवित्र सहर कर्बला जाँदै थिए ।

सो क्रममा यात्रुले भरिएको बस ट्रकसँग ठोक्किएको थियो । सो घटनामा महिला र बालबालिका सहित ३१ जना घाइते भएका छन् भने घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ८ : २३ बजे

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर

ओलीले भने- इलामको विकासको जिम्मा सुहाङले लिन्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको

मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ

इलाम । इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो

टोकियो । जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा