३० कार्तिक २०८२, आइतबार | November 16, 2025

ललिता निवास प्रकरण : मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश



काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायधीश भोलानाथ ढकालको एकल इजलासले १७ जनासँग धरौटी माग्ने र एक जनालाई साधारण तारेखमा छाड्ने आदेश गरेको छ। गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागिएको छ।

कसलाई कति धरौटी ?

१) मीनबहादुर गुरुङ– २ करोड ४६ लाख

२) शिवजी भट्ट–३ लाख ३० हजार

३) रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार

४) बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार

५) कलाधर देउजा –१५ लाख

६) घमन कुमार कार्की– ७ लाख ५० हजार

७) गोपाल कार्की –७ लाख ५० हजार

८) विनोद पौडेल– १५ लाख

९) योगराज पौडेल– ७ लाख ५० हजार

१०) नारायणराज मिश्र –७ लाख ५० हजार

११) अरुण कुमार श्रेष्ठ –७ लाख ५०

१२) ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार

१३) बाबुराजा महर्जन– १ लख १० हजार

१४) देवनारायण महर्जन – १ लाख १०

१५) सकलानन्द महर्जन– १ लाख १० हजार

१६) सञ्जय कुमार महर्जन– १ लाख १० हजार

१७) लोकरि घिमिरे –७ लाख ५० हजार

प्रकाशित मिति : २४ भदौ २०८०, आइतबार  ४ : ३५ बजे

भैरहवामा श्रीमती हत्या गरेको आरोप लागेका वीरबहादुर बुटवल बसपार्कबाट पक्राउ

बुटवल । आफ्नै श्रीमतीको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई

होटल कल्पतरुले मनायो १० औं वार्षिकोत्सव, कर्णाली र सुदूरपश्चिममा सेवा विस्तारको घोषणा

नेपालगन्ज । नेपालगन्जमा विगत १० वर्षदेखि हस्पिटालिटी सेवा दिँदै आएको

निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक (मस्यौदासहित)

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित

एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ गृहमन्त्रालयद्वारा स्वीकृत

काठमाडौँ । आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधिसभा सदस्य

फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट कप्तान रोहित पौडेललाई दियो पूर्ण छात्रवृत्ति

काठमाडौ । फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट कप्तान रोहित