२४ माघ २०८२, शनिबार | February 7, 2026

पशुपतिनाथमा दर्शनार्थीको घुइँचो, नाच्दै रमाइलो गर्दै (तस्वीरहरु)



काठमाडौं । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा पशुपति क्षेत्रमा सोमबार बिहानैदेखि दर्शनार्थीको घुइँचो देखिएको छ ।

मन्दिर दर्शनका लागि महिला दिदीबहिनीहरु लाइन लागेका बसेका छन् ।  कतिपय महिला दिदीबहिनीहरु तीजको गीतमा नाच्दै रमाइलो गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १२ : ३३ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको