४ पुस २०८२, शुक्रबार | December 20, 2025

लागूऔषधसहित कैलालीबाट दुई युवक पक्राउ



धनगढी । कैलालीमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । कैलालीको टिकापुर नगरपालिका वडा नम्बर-१ ब्लक नम्बर-२३ ड्राईभर टोलबाट ६० मिलिग्राम लागूऔषधसहित सोही ठाँउका २२ वर्षीय विपिन चौधरी पक्राउ परेका हुन् ।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-१५ कनरीबाट १२० मिलिग्राम खैरो हेरोईन र २।८६ ग्राम चरेशसहित धनगढी उपमहानगरपालिका-१४ ‘सी’ गाँउका ३७ वर्षीय नवराज जोशी पक्राउ परेका हुन् ।

जोशीलाई प्रहरी चौकी कनरीबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ५ : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको