२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बाँकेको बाल सुधार गृहमा तोडफोड



काठमाडौं । बाँकेको जयेन्दु बाल सुधार गृहमा गयराती तोडफोड भएको छ । डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित सुधार गृहमा सोही सुधार गृहमा राखिएका बालबन्दीहरुले तोडफोड गरेका हुन् ।

उनीहरुले सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुंगा र इँटा प्रहार गरेका थिए । सुधारगृहमा भएको तोडफोड र ढुंगा प्रहारले रातभरीको अवस्था तनावपूर्ण बनेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।

स्थानीयवासीका अनुसार सुधार गृहभित्र रहेकाहरुले अहिले पनि नाराबाजी गरिरहेका छन् । अवस्था सामान्य बनाउने प्रयास भइरहेको बाँके प्रहरीले जनाएको छ ।

सुधार गृहमा बिभिन्न मुद्दामा दोषी ठहरिएकार पुर्पक्षका लागि सुधारगृह पठाइएका करिब ३ सय जना रहेका छन् । गत माघ अन्तिम साता सोही सुधार गृहमा आगजनीसमेत भएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ८ : ३९ बजे

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको