४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्री प्रचण्ड चीनको हाङ्जाओमा, राष्ट्रपति सीसँग आजै भेटवार्ता हुने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजबाट छिमेकी मित्रराष्ट्र चीनको भ्रमण सुरु गरेका छन् ।

अमेरिकाको न्यूयोर्कबाट प्रधानमन्त्री प्रचण्ड पूर्वी चीनको सुन्दर पर्यटकीय शहर हाङ्जाओ पुगेका छन् । आजबाट सुरु हुने एशियाली खेलमा आतिथ्यता ग्रहण गरेर चीन को अफिसियल भ्रमण सुरु गर्न लागेका प्रचण्डलाई हाङ्जाओ अन्तराष्ट्रिय विमानस्थलमा चिनियाँ उपप्रधानमन्त्री हि ली फाङले स्वागत गरेका छन् । विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत गरिएको छ ।

प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनपिफङसँग आजै भेटवार्ता हुने कार्यक्रम रहेको छ । प्रचण्डलाई राष्ट्रपति सीले सिहु होटलमा दिवा भोजसहित स्वागत गर्नेछन् । त्यसपछि पुनः सोही होटलमा अपरान्ह साँझ ४४० बजे देखि ५ २० सम्म आधा घण्टा दुईपक्षीय भेटवार्ता हुनेछ ।

 

 

 

 

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १० : २६ बजे

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो