७ चैत्र २०८२, शनिबार | March 21, 2026

बुटवलको देविनगरमा गणपति मिष्ठान्नको छैठौं फ्रेन्चाइजको औपचारिक शुभारम्भ आजदेखी



बुटवल । प्रतिष्ठित गणपति मिष्ठान्न भण्डारको छौठौं शाखा देवीनगरमा शुभारम्भ भएको छ । सोमबार बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेयले रिवन काटेर मिष्ठान्न भण्डारको शुभारम्भ गरेका हुन ।

व्यवसायी मेघराज पन्थीले फ्रेन्चाइजको रुपमा देवीनगरमा सञ्चालनमा आएको छ । सोमबार बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेले पसलको शुभारम्भ गर्दै व्यवसायीक सफलताको शुभकामना दिए । लामोसमय देखि सैनामैना नरपालिका वडा नम्बर १ मा पशुपालन फार्म सञ्चालन गर्दै आएका उनले देवीनगरमा शाखा सञ्चालनगरेका हुन ।

फार्ममा उत्पादित दुध, दही घ्यूबाट शुद्ध परिकार पस्कीने गरी यो शाखा शुभारम्भ गरिएको सञ्चालक पन्तले जानकारी दिए । सैनामैनामा रहेको उनको फार्ममा अहिले १ सय १५ वटा गाई र ४ वटा भैसी रहेका छन् भने दैनिक ३ सय लिटर दुध उत्पादन हुदै आएको छ ।

देवीनगरको मिष्ठान्न भण्डारमा उनले ११ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएका छन् । पछि डेरीजन्य पोड्क्ट उत्पादन गर्दा थप २५ देखि ३० जनालाई रोजगारी दिने योजना रहेको जानकारी दिए । पहिलो चरणमा आम्दानीको १ प्रतिशत रकम सामाजिक क्षेत्रमा लगाउने समेत योजना रहेको सञ्चालक पन्थले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ८ : ०७ बजे

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको