१७ असार २०८३, बुधबार | July 1, 2026

१९ औं एसियाली खेलकुद क्रिकेट : माल्दिभ्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल



काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत टी-२० आई पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ । एसियाली खेलकुदमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यसअघि पहिलो खेलमा नेपालले मंगोलियालाई २७३ रनको फराकिलो अन्तरले हराएको थियो । माल्दिभ्सले पनि आफ्नो पहिलो खेलमा मंगोलियालाई ९ विकेटले हराएको थियो ।

नेपाल र माल्दिभ्सबीच हुने खेलको विजेता टोली क्वाटरफाइनल प्रवेश गर्नेछ । मंगोलियाविरुद्धको खेलमा ११ वटा विश्व कीर्तिमान बनाएको नेपाल माल्दिभ्सविरुद्धको खेलमा पनि त्यस्तै प्रदर्शन गर्ने लक्ष्यमा छ ।

नेपालको प्लेइङ ११

रोहित पौडेल (कप्तान) आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सोमपाल कामी, सन्दीप जोरा, अविनाश बोहरा, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ७ : १३ बजे

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता