१ माघ २०८२, बिहिबार | January 15, 2026

स्रोत नखुलेको १० लाख रुपैयाँसहित काठमाडौंबाट भारतीय पक्राउ



काठमाडौं। स्रोत नखुलेको १० लाख रुपैयाँसहित काठमाडौं महानगरपालिका–२७ ज्याठाबाट एक जना भारतीय पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ४० वर्षीय रुपेश कुमार गुप्ता रहेका जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ।

प्रहरीले स्कुटर जाँच गर्ने क्रममा डिक्कीभित्र लुकाएर राखेको झोलामा १० लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए।

स्कुटर चालक गुप्तालाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : ३१ बजे

ट्रक दुर्घटनामा पाँच जनाको मृत्यु

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-९ सोनयाहीमा आज ट्रक दुर्घटना

२४ औँ स्थापना दिवसमा कपिलवस्तुका १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

कपिलवस्तु । रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले आफ्नो २४

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे

नेत्रविक्रम चन्द र मिराज ढुंगानाबीच चारबुँदे सहमति

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : शङ्कर पोखरेल

दाङ । एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र