१३ माघ २०८२, मंगलबार | January 27, 2026

रोल्पामा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौं । रोल्पामा आइतबार बेलुकी जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा परि दाङको राप्ती गाउँपालिका– ३ मसुरियाका २२ वर्षीय जेसीबीका सहचालक अमृत चौधरीको मृत्यु भएको हो।

रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देविराम भण्डारीका अनुसार जेसीबीको ब्रेक फेल भई सडक किनारमा पल्टिएको थियो। सोही जेसीबीले च्यापिएका चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाङदेखि रोल्पाको लिवाङतर्फ जाँदै गरेको इजी कन्स्ट्रक्सन प्रालि दाङको रा १ क ११८७ नम्बरको जेसीबी रोल्पा नगरपालिका– १ भदौरेस्थित लिवाङ सातदोबाटो खण्डमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १० : ०९ बजे

अख्तियारद्वारा भरतपुरका तत्कालीन वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका

स्वास्थ्य बीमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको सार्वजनिक अपिल

काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य