१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

रोल्पामा गाडी दुर्घटना, एक विद्यार्थीको मृत्यु



रोल्पा । रोल्पाको गंगादेवमा गाडी दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका-६ राँक ताप्लाका जाँदै गरेको गाडी दुर्घटनामा १५ वर्षिय किशोरको मृत्यु भएको हो ।

लु१ज ४७५५ नम्बरको डबल क्याप गाडी आइतबार अपरान्ह गंगादेवको ओइलाम नजिकै दुर्घटना हुँदा स्थानीय १५ वर्षका स्कुल ड्रेसमा रहेका विद्यार्थी तिलक वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारू मगरले जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा परेर ८ जना घाइते छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनिहरुलाइ उद्धार गरी प्रहरीले उपचारका लागि दाङ तुलसीपुरतर्फ पठाएको छ ।

गाडीमा ९ जना सवार रहेको बुझिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको डीएसपी मगरले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : ३० बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल