८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

प्रधानमन्त्री प्रचण्ड वीर अस्पतालमा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल पुगेका छन । अस्पतालमा उपचाररत पार्टी सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिन प्रधानमन्त्री प्रचण्ड वीर अस्पताल पुगेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड वीर अस्पताल पुगेर अस्पतालमा उपचाररत पार्टी सचिव आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिए ।

हिजो अचानक बेहोस भएपछि काठमाडौं ल्याइएका आचार्य वीर अस्पतालमा उपचाररत छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ११ : ०४ बजे

बागमती प्रदेश सरकारका बहुवर्षीय योजनाको काम धमाधम

बागमती ।  बागमती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सहरी विकास तथा

मुक्तिनाथको दर्शनपछि प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन सफल पार्न निर्देशन

मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्कीले वारागुङ मुक्तिक्षेत्र-१ स्थित पवित्र मुक्तिनाथ

भैरहवापछि रास्वपाको पोखरा सभा पनि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा आयोजना गर्ने भनिएको

एमालेको झण्डा जलाउनेमाथि कारबाही नभए प्रतिवादमा उक्रने नेसनल भोलिन्टियर फोर्सको चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)निकट नेसनल भोलिन्टियर फोर्सले पार्टीको

सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति

काठमाडौ । सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार