४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

हमासको आक्रमणमा इजरायलमा रहेका ९ जना नेपाली घाइते, २ जना गम्भीर



काठमाडौं। प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते भएका छन्।

शनिबार साँझ परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै घाइतेको अवस्थाबारे पुष्टि गरेको छ । तर मन्त्रालयले घाइतेहरुको नाम उल्लेख गरेको छैन

घाइते हुनेमा नेपाली विद्यार्थीहरू रहेको तेल अविवस्थित नेपाली दूतावासले जानकारी दिएको छ। घाइते हुनेहरूको विवरण संकलन गर्ने काम भइरहेको दूतावासले जनाएको छ। दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत उनीहरू घाइते भएका हुन्।

इजरायलस्थित नेपाली दूतावासका अनुसार १७ जनालाई हमास आक्रमणकारीले घेरावन्दी गरेका छन् ।

शनिबार विहानदेखि हमासले रकेट आक्रमण गर्दा हालसम्म ४० जनाको मृत्यु भएको छ भने ७४० जना घाइते रहेको बीबीसीले जनाएको छ।

इरायलले प्रतिकारस्वरुप गाजा क्षेत्रमा गरेको हवाई प्रत्याक्रमणमा हालसम्म २०० प्यालेष्टिनीको मृत्यु भएको छ भने २ हजार भन्दा बढी घाइते भएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ८ : ११ बजे

डिटीएमएक्स-९७७ च्याम्पियनसिप सिरिज फिनालेः डर्टबाइक रेसिङको टिकटिङ आइएमई पेबाट

काठमाडौं । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको

कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ

नेपाली कांग्रेस सत्ता बिना बस्नै सकेन : महासचिव पोखरेल

नेपालगन्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ