९ श्रावण २०८३, शनिबार | July 25, 2026

हमासको आक्रमणमा इजरायलमा रहेका ९ जना नेपाली घाइते, २ जना गम्भीर



काठमाडौं। प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते भएका छन्।

शनिबार साँझ परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै घाइतेको अवस्थाबारे पुष्टि गरेको छ । तर मन्त्रालयले घाइतेहरुको नाम उल्लेख गरेको छैन

घाइते हुनेमा नेपाली विद्यार्थीहरू रहेको तेल अविवस्थित नेपाली दूतावासले जानकारी दिएको छ। घाइते हुनेहरूको विवरण संकलन गर्ने काम भइरहेको दूतावासले जनाएको छ। दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत उनीहरू घाइते भएका हुन्।

इजरायलस्थित नेपाली दूतावासका अनुसार १७ जनालाई हमास आक्रमणकारीले घेरावन्दी गरेका छन् ।

शनिबार विहानदेखि हमासले रकेट आक्रमण गर्दा हालसम्म ४० जनाको मृत्यु भएको छ भने ७४० जना घाइते रहेको बीबीसीले जनाएको छ।

इरायलले प्रतिकारस्वरुप गाजा क्षेत्रमा गरेको हवाई प्रत्याक्रमणमा हालसम्म २०० प्यालेष्टिनीको मृत्यु भएको छ भने २ हजार भन्दा बढी घाइते भएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ८ : ११ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको