१६ पुस २०८२, बुधबार | December 31, 2025

गुरुयोजना सम्पन्न गर्न उपाध्यक्ष डा.लामाको स्थलगत सक्रियता



लुम्बिनी । लुम्बिनी विकास कोषको ४५ वर्ष अघिको लुम्बिनी गुरु योजना आफ्नो कार्यकालमा सम्पन्न गर्न संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले निरन्तर सक्रियता बढाएका छन् ।

नियुक्त लगत्तै उपाध्यक्ष लामाले फिल्डमा गएर निमार्ण कार्यको अनुगमन गर्दै आएका उपाध्यक्ष डा.लामाले आइतबार दिउसो कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराज शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले स्थलगत निर्माण कार्यको निरीक्षण एवं अवलोकन गरेका हुन् ।

झण्डै चार दशक बितिसक्दा पनि लुम्बिनी गुरु योजना सम्पन्न गर्न नसक्दा सरकार र लुम्बिनी विकास कोष स्वदेश र विदेशमा समेत अलोचित भएको भन्दै उपाध्यक्ष डा. लामाले भगवान बुद्धको जन्मस्थल, विश्वकालाखौ बौद्ध अनुयायीहरुको प्रमुख आस्थाको केन्द्र, विश्व शान्तिको मुहान र बौद्ध धर्मावलम्बीको एक पर्यटकिय गन्तव्य भएको कारण यसको विकास सम्बर्द्धन र संरक्षण र समय अवधिमा गुरु योजना सम्पन्न गर्न आफू निरन्तर लागी परेको बताएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ५ : ३३ बजे

नयाँ वर्षका लागि भरिँदै सौराहा

चितवन । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो

धनुषा । मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार

पुषभित्र विशेष महाधिवेशन आह्वान गर्ने दिशामा अघि बढ्यौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी एकता, आत्मविश्वास

अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मेवारी लिन प्रदेश सरकार तयार : मुख्यमन्त्री

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई

ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत

टेक्सस । प्रवासी नेपालीको मागबमोजिम टेक्ससको ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै नेपाली