४ पुस २०८२, शुक्रबार | December 19, 2025

खजुरामा स्कुल बस दुर्घटना, एकजना विद्यार्थीको मृत्यु



खजुरा । बाँकेको खजुरामा स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । खजुरा स्थित दीपक बोर्डिङ स्कुलको स्कुल बस दुर्घटना हुँदा एकजना बिद्यार्थीको मृत्यु भएको हो ।

स्कुलको ना ४ ख ६५१ नम्बरको बस पुलबाट तल खस्दा ११ वर्षीय बिद्यार्थी जितु नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाम परि २५ जना घाइते भएका छन् ।

बिद्यालय बन्द भएपछि बिद्यार्थी पु¥याउन खजुराबाट सिमलघारी तर्फ जाँदै गरेको बस खजुरा ५ जेठान नाला नजिकै दुर्घना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका बिद्यार्थीहरुको उद्दार गरि खजुराको सुशिल कोइराला क्यान्सर अस्पताल पठाईँदै गरेको इलाका प्रहरी कार्यालय खजुराका इन्चार्ज प्रहरी निरीक्षक अशोक मल्लले बताए ।

घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ४ : ०२ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता