२६ माघ २०८२, सोमबार | February 9, 2026

इजरायलबाट १८ नेपाली दिल्ली आइपुगे, गाडीमार्फत घर फर्किने



काठमाडौं । भारतीय विमानमार्फत १८ जना नेपाली स्वदेश फर्किएका छन् ।

भारत सरकारको इजरायलबाट भारत फर्काउने अभियान‘अपरेशन अजय’ अन्तर्गत उनीहरू अन्य भारतीयसँगै नयाँ दिल्ली आइपुगेका हुन् । उनीहरु दिल्लीबाट सडकमार्ग हुँदै स्वदेश फर्किनेछन् ।

दिल्ली आइपुग्दा उनीहरुलाई भारतका लागि नेपाली राजदूत शंकर शर्माले नेपाली स्वागत गरेका थिए । उनीहरुलाई दिल्लीबाट घर फर्किन गाडीको व्यवस्था मिलाइएको राजदूत शर्माले जनाएका छन् ।
यसअघि नेपाल सरकारले परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा काठमाडौंबाट विमान पठाएर २५४ जना नेपालीको उद्दार गरेको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ९ : १७ बजे

मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट छिट्टै पठाइने छ : स्वास्थ्यमन्त्री

खजुरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मेडिकल

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा

संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान

सामाजिक सञ्जालको दुरुपयोग : अपराध अनुसन्धान र पत्रकारितामा चुनौती

काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी