५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

त्रिदेशीय टी–२० श्रृंखला : ५ ओभरभित्रै हङकङको ४ विकेट पतन, करणले लिए ३ विकेट



त्रिदेशीय टी-२० सिरिजमा हङकङविरूद्ध नेपालले पहिलो बलबाटै उत्कृष्ट सुरूवात गरेको छ।

५ ओभर सकिँदासम्म नेपालले ४ विकेट लिइसकेको छ।

टस जितेर पहिले बलिङ रोजेको नेपालका लागि पहिलो बलमै करण केसीले हङकङका कप्तान निजाकत खानलाई आउट । करणले अहिलेसम्म तीन विकेट चड्काइसकेका छन् । यस्तै एक विकेट सोमपाल कामीले लिएका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ११ : ३६ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन