बुटवल । बुटवलमा आइतबार बिहान भूकम्पको धक्का महसूस भएको छ । आइतबार बिहान ७ः३९ बजे भूकम्पको धक्का महसूस भएको हो । बुटवल लगायत आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसूस भएको छ । प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार ७ : ५५ बजे
प्रतिक्रिया