४ पुस २०८२, शुक्रबार | December 19, 2025

बलात्कार गरेर फरार भएका जज्जिर थारु ३ वर्ष पछि पक्राउ



नेपालगन्ज । नेपालगन्जमा एक महिलालाई बलात्कार गरेर फरार भएका एकजनालाई बाँके प्रहरीले घटना भएको ३ वर्ष पछि पक्राउ गरेको छ । ४५ वर्वीया महिलालाई बलात्कार गरेर फरार भएका बाँके राप्तीसोनारी -५ का ३९ वर्षीय थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार थारुले २०७७ साल माघ १० गते बर्दिया राजापुर नगरपालिका वडा नं १५ घर नेपालगंज उप-महानगरपालिका वडा नं.६ मा डेरा लिई वस्ने महिलालाई जबरजस्ती करणी गरि फरार भएका थिए । फरार रहेका थारु घरमा आएको सूचना पाएपछि प्रहरीले घरबाटै पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका थारुलाई आवश्यक कारबाहीको लागी बाँके जिल्ला अदालत नेपालगंजमा बुझाईएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  २ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको