२२ चैत्र २०८२, आइतबार | April 6, 2026

भूकम्प प्रभावित पश्चिम रुकुममा उद्धारका लागि सशस्त्र प्रहरी भालुवाङबाट टोलि परिचालन



भालुवाङ । भूकम्प प्रभावित रुकुम पश्चिममा उद्धार तथा मानविय सहयोगका लागि सशस्त्र प्रहरीको नम्बर २९ ज्वालामाईगण भालुवाङले ३५ जनाको टोलि पठाएको छ ।

प्रभावित कर्णाली प्रदेशको पश्चिम रुकुमका लागि सशस्त्र प्रहरी निरक्षिक भुप बहादुर रानाको कमान्डमा सशस्त्र प्रहरीको ३५ जनाको टोलि त्यस तर्फ आज बिहानै पठाइएको नम्बर २९ ज्वालामाईगण भालुवाङका गणपति गोपाल प्रसाद श्रेष्ठले जानकारी दिए ।

टोलिले सुरक्षा बेस तुलसिपुरबाट राहत सामग्री समेत साथमा लिएर प्रभावित क्षेत्र तर्फ रवाना भएको गणपति श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ३ : २३ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको