१४ पुस २०८२, सोमबार | December 29, 2025

एमाले रसुवाका सचिवालय सदस्य काजीमान वाइवा माओवादीमा फर्किए



काठमाडौं । नेकपा एमालेको रसुवा जिल्ला पार्टी सचिवालय सदस्य काजिमान वाइवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी सशस्त्र युद्ध कालमा जनसरकार प्रमुख समेत बनेका केही वर्षदेखि माओवादी छोडेर एमालेको राजनीति गरिरहेका थिए । वाइवा आज पुनः आफ्नो पुरानो पार्टीमा फर्किएका हुन् ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज बालुवाटारस्थित निवासमा वाइवालाई पार्टीमा स्वागत गरेका छन् । वाइवा शहीद कुमारी वाइवाका बाबु हुन् । आजै रसुवाका ऋषि पौडेल पनि माओवादीको जनसंगठन एकीकृत अखिल नेपाल रास्ट्रिय शिक्षक संगठनमा प्रवेश गरेका छन् ।

 

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : ०९ बजे

बुटवलमा ‘बाआमासँग नगर प्रमुख’ स्वास्थ्य शिविरप्रति नागरिकको उत्साह, प्रतिकूल मौसममा पनि उल्लेख्य सहभागिता

बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित ‘बाआमासँग नगर प्रमुख’ निःशुल्क स्वास्थ्य

चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’

चितवन । हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको

लुम्बिनी इन्टिग्रेटेड एकेडेमीको दोस्रो वार्षिकोत्सव सम्पन्न, उच्च शिक्षामा सुधार र भविष्यका चुनौतीमाथि गम्भीर बहस

बुटवल । लुम्बिनी इन्टिग्रेटेड एकेडेमी, तिलोत्तमा-रूपन्देहीले आफ्नो दोस्रो वार्षिकोत्सव विविध