काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिकसहितका विषयमा छलफल भइरहेको छ ।
पार्टीले सञ्चालन गर्न लागेको मध्यपहाडी लोकमार्ग अभियान, भूकम्पलगायतका विषयमा छलफल भइरहेको छ । एमालेले आगामी मंसिरमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्दै छ ।



















प्रतिक्रिया