२२ जेष्ठ २०८३, शुक्रबार | June 5, 2026

विद्युत् प्राधिकरणले ठूलो संख्यामा कर्मचारीको माग (सूचनासहित)



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ठूलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । शुक्रबार सूचना जारी गर्दै खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ स्थायी पदपूर्ति गर्नेगरी प्राधिकरणले कर्मचारी माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले अनलाइनमार्फत मंसिर १४ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ भने ३ जना उपप्रवन्धक , सहायक निर्देशक, सहायक प्रवन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूका लागि दरखास्त आह्वान गरेको छ।

प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ९ : ०५ बजे

कालीगण्डकी करिडोर : खामभित्तामा पहिरो रोकथाम योजना

म्याग्दी । बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पर्ने खामभित्तामा पहिरो रोकथाम

भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

चितवन यहाँस्थित कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका

परम्परागत बालीको विकल्प बन्दै सुन्तला

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा परम्परागत अन्नबालीको विकल्पमा सुन्तलाखेती किसानको

एसईईमा जफत १ करोडभन्दा बढीका मोबाइल पानीमा डुबाएर नष्ट

काठमाडौं । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा जफत

कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ

कञ्चनपुर । कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ