३२ असार २०८३, बिहिबार | July 16, 2026

चाडपर्वमा आकस्मिक सेवा उपलब्ध गराउन आग्रह



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वमा आकस्मिक स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सार्वजनिक बिदाको दिन सबै जसो स्वास्थ्य संस्थाको बहिरङ्ग सेवा बन्द हुने भएकाले आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताललाई आग्रह गरिएको बताए । उनका अनुसार अस्पताललाई आकस्मिक चिकित्सकीय समूह, आधारभूत आकस्मिक मेडिकल प्राविधिक र एम्बुलेन्स तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।

प्रवक्ता डा बुढाथोकीले चाडपर्वमा जथाभावी चिकित्सकको सल्लाहबमोजिम औषधी सेवन गर्नसमेत आग्रह गरे । मन्त्रालयका चाडपर्वको बेला विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोगले वायुप्रदूषण, ध्वनि प्रदूषण, आगलागी तथा आगोजन्य विपद्का घटना निम्त्याउन सक्ने हुनाले आफू पनि जोगिन र अरूलाई पनि असर नपु¥याउनसमेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ८ : १५ बजे

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा

इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

लमजुङ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

नवलपुर । देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको