५ श्रावण २०८३, मंगलबार | July 22, 2026

दक्षिण अफ्रिकाले दियो अस्ट्रेलियालाई २१३ रनको मध्यम लक्ष्य



काठमाडौं । भारतमा जारी आइसिसी एक दिवसीय विश्वक अन्तर्गत बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २१३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

खराब सुरुवात गरेको दक्षिण अफ्रिकाले ४९ दशमलव ४ ओभरमा अलआउट हुँदै २१२ रन मात्र बनाउन सक्यो । तर दक्षिण अफ्रिकाका लागि भने डेभिड मिलरले १०१ रनको शतकीय पारी खेले ।

हेनरिच क्लासेनले ४७, गेराल्ड कटेज १९, अदिन मारक्रम र कागिशो रबाडाले १०/१० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यता दक्षिण अफ्रिकालाई दबाबमा राख्ने क्रममा अस्ट्रेलियाका मिचेल स्टार्क र पात कुमिन्सले ३/३ तथा जोश हेजलउड र ट्राभिस हेडले २/२ विकेट लिए ।

पहिले सेमिफाइनलमा न्यूजिल्याण्डलाई हराउँदै आयोजक भारत फाइनलमा पुगिसकेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ७ : १९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं