१२ श्रावण २०८१, शनिबार | July 27, 2024

काठमाडौंबाट दाङका लागि छुटेको बस रुपन्देहीको देवदहमा बस दुर्घटना



बुटवल । देवदहमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रुपन्देहीको देवदहमा बस दुर्घटना भएको छ । काठमाडौंबाट दाङका लागि छुटेको बस रुपन्देहीको देवदहमा बस दुर्घटना भएको हो ।

बा.प्र.०३-००१ नम्बरको बस गएराती पौने १२ बजे देवदह नगरपालिका ८ भलुहीमा सडक किनारमा पल्टिँएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । बसमा सवार ३८ मध्ये बाँकी १८ जना भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।

घाइतेहरुको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १० : ०२ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान